Press Release

हुलास स्टीलको ९ औँ शाखा धनगढीमा

धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। धनगढी उपमहानगरपालिका १३ राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

सो शाखाको उद्घाटन सोमबार एक कार्यक्रमका बिच हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा गरिएको हो।

उक्त कार्यक्रममा सो क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो।

More Like This

Press Release from Hulas Steel