Press Release

हावाहुरीले भत्काएको विद्यालयलाई हुलास स्टिलको सहयोग

गत चैतमा विनाशकारी हावाहुरीले क्षतिग्रस्त बाराको एक विद्यालयलाई हुलास स्टिलले सहयोगस्वरुप निर्माण सामग्री उपलब्ध गराएको छ । हावाहुरीले क्षति पुर्याएको बाराको चैतपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई हुलासले आवश्यक जस्तापाता र अन्य सामग्री उपलब्ध गराएको हो ।

विद्यालय भवनको पाँच कोठाका जस्तापाता हावाले उडाएकाले पठनपाठन नै प्रभावित भएकाे थियो ।

Source: https://shilapatra.com/detail/5031

More Like This

Press Release from Hulas Steel