Press Release

१ अर्बबढीको लगानीमा हुलास स्टील युनिट–२ स्थापना

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील युनिट–२ उद्योगको स्थापना गरेको छ ।उक्त उद्योगको उद्घाटन आपूर्ति तथा उद्योग मन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा गरेका छन् ।कम्पनीले यो उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक नयाँ प्रविधिकोLargest and Latest Galvanizing Facility / 13 meters hot dip galvanizing bath   जडान गरेको छ ।  

हुलास स्टील युनिट- २ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य वस्तुहरु उत्पादन भइरहेको छ ।

Source: Bizpati.com - Leading Economic Online News Portal From Nepal | १ अर्बबढीको लगानीमा हुलास स्टील युनिट–२ स्थापना

More Like This

Press Release from Hulas Steel